कांग्रेस केन्द्रीय कार्यसमिति बैठक किन स-यो ?

काठमाडौं । आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । अब एक हप्ता पछिमात्रै बैठक बस्ने बताईएको छ । पार्टीको विधान संशोधनका लागि गठन गरिएको मस्यौदा समितिलाई सुझाव दिन डाकिएको बैठक २८ गते दिउँसो १ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनु भयो । बैठकमा कार्यसम्पादन समिति, … Continue reading कांग्रेस केन्द्रीय कार्यसमिति बैठक किन स-यो ?